७ बैशाख २०८१, शुक्रबार
खानपान

राष्ट्रपति भण्डारीले ढुंगेधारामा पानी खसालेर गरिन् मेलम्ची खानेपानीको औपचारिक उद्घाटन

काठमाडौं । मेलम्ची खानेपानीको काठमाडौंमा आज औपचारिक उद्घाटन भएको छ । काठमाडौंको भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको खानेपानीको उद्घाटन गरेकी हुन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी भएका छन् । मेलम्ची खानेपानी आयोजना