खानपान Nepalpatra खानपान
९ आश्विन २०७९, आइतबार
खानपान

काठमाडौँमा एक महिना मेलम्चीको पानी वितरण नहुने

काठमाडौँ । काठमाडौँ उपत्यकामा अब झण्डै एक महिना मेलम्चीको वितरण नहुने भएको छ । सुरुङ पुरै खाली गरेर त्यसको निरीक्षण गर्न लागिएकाले पानी वितरण अवरुद्ध हुन लागेको हो । सुरुङ निरीक्षण गर्दा समस्या नदेखिएमा पुनः पानी ल्याउँदा ३० देखि ४०