बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा नोरा फतेहीसँग डेटिङमा
१८ भदौ, काठमाडौं । एक समयमा अभिनेता सिद्धार्थ मल्होत्रा र आलिया भट्ट एकअर्काको प्रेममा थिए । तर आलियाले अर्का अभिनेता रणवीर कपूरलाई पाउनका लागि सिद्धार्थसँगको सम्बन्ध तोडिदिइन् । एक वर्षअघि रणवीरका लागि आलियाले बीचैमा छोडेर गएपछि एक्ला भएका सिद्धार्थ मल्होत्राको