१७ कार्तिक २०८३, मंगलबार
अर्थ

सार्वजनिक संस्थानका कर्मचारीलाई सर्तसहित तलबभत्ता

काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी बढाइएको तलबमान, ग्रेड र प्रोत्साहनभत्ता विभिन्न सर्तसहित उपलब्ध गराउन दिशानिर्देश गरेको छ ।