१२ श्रावण २०८१, शनिबार
अर्थ

सुनको मूल्य आज एक हजार तीन सयले घट्यो

काठमाडौँ । सुनको मूल्य आज प्रतितोला रु एक हजार तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु एक लाख ४७ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४६ हजार दुई सय