८ कात्तिक, काठमाडौँ । धितोपत्र बजारमा शेयरको मूल्य आज आठ दशमलब ८२ बिन्दुले घटेको छ । बुधबार बढेर केही राहत दिएको भए पनि आज भने घटेर नयाँ बिन्दुमा पुगेको हो । कारोवार मापक नेप्से परिसूचक करीब नौ अङ्कले घटेर एक