सांसद विकासको रु चार करोड बाँडफाँट
२८ कात्तिक, बाजुरा । प्रतिनिधिसभा निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु चार करोड रकम बाँडफाँट गरिएको छ । भौतिक पूर्वाधार विकासअन्तर्गतको रकम बाजुराका नौवटै स्थानीय तहमा दुईवटा योजना पर्ने गरी विनियोजन गरिएको हो । प्रतिनिधिसभा सदस्य लालबहादुर थापाको संयोजकत्वमा बाँडफाँट गरिने