८ बैशाख २०८१, शनिबार
अर्थ

शेयर बजारः दोहोरो अङ्कले घट्यो

२६ कात्तिक, काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ०३ विन्दुले ओरोलो लागेर एक हजार १९२ दशमलब ७५ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा