१२ बैशाख २०८१, बुधबार
अर्थ

रोशनकुमार बने एनआईसी बैंकका सीईओ

१६ मंसिर, काठमाडौं । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । उनी यसअघि बैंकको कामु प्रमुख कार्यकारी अधिकृत थिए । लक्ष्मण रिसालले छाडेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृत पद खाली थियो । न्यौपानेले त्यसअघि बैंकको