१५ बैशाख २०८१, शनिबार
अर्थ

पूँजीगत खर्च बढाऊ, गैरबजेटरी शीर्षकमा रकम नमाग : अर्थ समिति

३ मङ्सिर, काठमाडौँ । प्रतिनिधिसभा, अर्थ समितिले पूँजीगत खर्च बढाउन तथा गैरबजेटरी शीर्षकमा बजेट माग गर्ने प्रवृत्तिको अन्त्य गर्न विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका नेतृत्वलाई सुझाव दिएको छ । समितिको आजको बैठकमा अर्थ, भौतिकपूर्वाधार तथा यातायात, शहरी विकास, ऊर्जा, जलस्रोत तथा