१८ जेष्ठ २०८३, सोमबार
अर्थ

सुनको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाडौं । आज शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ७०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको हो । महासंघका अनुसार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ५३५ रुपैयाँ कायम भएको छ