२३ बैशाख २०८१, आइतबार
अर्थ

हुम्लामा नयाँ नोट अभाव

२६ असोज, हुम्ला । नेपालीको ठूलो चाड बडादशैँ लागेसँगै जिल्ला सदरमुकाम सिमकोटमा रहेको एक मात्र राष्ट्रिय वाणिज्य बैंकमा खुद्रा पैसाको अभाव भएको छ । यस वर्ष दशैँमा राष्ट्र बैंकले पैसा नपठाउँदा खुद्रा पैसाको अभाव देखिएको हो । दशैँको घटस्थापना शुरु