२३ बैशाख २०८१, आइतबार
अर्थ

जनता बैंकमा अनलाइन खाता खोल्ने सुविधा

१४ असोज, काठमाडौं ।  आमनागरिकसम्म सजिलै बैंकिङ सेवाको पहुंच पुर्याउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले अनलाइनबाट खाता खोल्ने सुविधा सञ्चालनमा ल्याएको छ । जनता बैंकको वेभसाइट www.janatabank.com.np मा  log in  गरि स्वदेश तथा बिदेशको कुनै पनि स्थानबाट जनता बैंकको देश भर