५ जेष्ठ २०८१, शनिबार
अर्थ

बजेट कार्यान्वयनमा चुनौती

१४ कात्तिक, धनगढी । बजेट नीति कार्यक्रम कार्यान्वयन गर्ने कतिपय निकाय ढिलो गरी प्रदेश सरकारमा हस्तान्तरण हुँदा प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेट समयमै कार्यान्वयन हुनेमा चुनौती थपिएको छ । नयाँ खडा गरिएका कार्यालयको हन्तान्तरण र कार्यालयमा कर्मचारी खटनपटनको काममा