१८ जेष्ठ २०८३, सोमबार
अर्थ

सुनको मुल्य बढ्यो, प्रतितोला कति ?

काठमाडौं । आज सुनको मूल्य ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ५०० बढेर ९२ हजार ५०० रुपैयाँ पुगेको हो । यस्तै तेजाबी सुन तोलामा ९२ हजार