सुनको मूल्य बढ्यो, प्रतितोला कति ?
काठमाडौं । आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्यमा एकै दिन ८०० रुपैयाँले बढेको छ । यो सँगै मंगलबार ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनको