१४ बैशाख २०८१, शुक्रबार
अर्थ

बैंक अफ काठमाडौले २५ प्रतिशत लाभांश दिने

२८ मङ्सिर, काठमाडौँ । बैंक अफ काठमाडौँले आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७४/७५ को नाफाबाट बैंकले १४ प्रतिशत शेयर लाभांश र ११ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । बैंक सञ्चालक समितिको