१३ मंसिर २०८१, बिहीबार
अर्थ

सुनको मूल्य २०० ले घट्यो

काठमाडौँ । सोमबार तोलामा ७१ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ७१ हजार २०० मा कारोबार भएको छ । तेजावी सुन तोलामा ७० हजार ९०० मा र चाँदी तोलामा ८५० रुपैयाँमा कारोबार भएको छ ।