हुलाकी सडक स्तरोन्नति गरिँदै
गोदावरी, १२ साउन । कैलालीको धनगढीदेखि टीकापुर सत्तीसम्मको ४४ किलोमिटर हुलाकी सडक स्तरोन्नतिको कार्य अघि बढेको छ । हुलाकी सडक आयोजना कार्यालयअन्तर्गत सडक स्तरोन्नतिका लागि ठेक्का भई निर्माणकार्य अघि बढेको हो । धनगढीको क्याम्परोडदेखि तीन किलोमिटर सडक चार लेन बनाइने