२५ बैशाख २०८१, मंगलबार
विकास

हनुमानढोका क्षेत्रको पुनःनिर्माण तीव्र

१८ कात्तिक, काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रमा रहेको सांस्कृतिक सम्पदाको पुनःनिर्माण तीव्र रूपमा भइरहेको छ । यहाँ झण्डै तीन दर्जन सम्पदा छन्, जसमा भूकम्पका कारण १० सम्पदा पूर्ण रूपमा क्षति भएका थिए भने अन्यमा सामान्य क्षति पुगेको थियो । भूकम्पका