६ असार २०८३, शनिबार
विकास

दुर्गममा सडक सञ्जाल विस्तार

गलेश्वर, २४ असार । म्याग्दीका ग्रामीण क्षेत्रमा विस्तारै सडक सञ्जाल विकास हुँदै जादा दुर्गम बासिन्दाको दैनिकी सहज बनेको छ । स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन पनि निकै सहज भएको छ । एक नगरपालिकासहित ६ स्थानीय तह रहेको म्याग्दीका सबै स्थानीय तहमा