३० असार २०८३, मंगलबार
विकास

अवरुद्ध कर्णाली राजमार्ग खुला

जुम्ला, २१ साउन । अविरल वर्षाका कारण एक सातादेखिको अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ ।सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार साउन १३ गते खसेको पहिरो पन्छाइएपछि राजमार्ग खुलेको हो । उहाँले भन्नुभयो, “पानी परेका अवस्थामा अझै पनि कालीकोट