१० भदौ २०८३, बुधबार
विकास

लुम्बिनी गुरुयोजना समयमै सकाउने प्रतिबद्धता

सिद्धार्थनगर, २९ असोज । लुम्बिनी विकास कोषका नवनियुक्त सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी गुरुयोजना समयमै सकाउने बताउनुभएको छ । आफ्नो पदभार ग्रहण गर्दै उहाँले लुम्बिनीलाई स्मार्ट लुम्बिनी बनाउन आफूले योजनाबद्ध काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारले उहाँलाई चार वर्षका