कास्की, २५ कात्तिक । कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानको खहरेखोलामाथि पक्की पुल निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय पूर्वाधार विकास कार्यालय कास्कीको रु पाँच करोड ९८ लाख ३० हजार ६८२ लागतमा रिभानको खहरेखोलामाथि पक्की पुल