२४ बैशाख २०८१, सोमबार
विकास

‘लकडाउन’ उपत्यकाका व्यस्त सडकमा खानेपानीको चुहावट मर्मत

काठमाडौँ, २१ वैशाख । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ‘लकडाउन’ को समयमा उपत्यकाका व्यस्त सडकमा चुहावट मर्मतको कामलाई तीव्रता दिएको छ । सामान्य अवस्थामा व्यस्त सडकमा सवारी चापका कारण मर्मत गर्न नसकिने १०० स्थानमा चुहावट मर्मत भएको लिमिटेडले जनाएको छ ।