१४ बैशाख २०८१, शुक्रबार
विकास

ठूला पूर्वाधार आयोजनाले निरन्तरता पाएपछि बाँकेवासीमा उत्साह

राँझा, २१ जेठ । सङ्घीय सरकारले ल्याएको आर्थिक वर्ष २०७७/७८ को वजेटमा बाँकेका ठूला पूर्वाधार आयोजनाले निरन्तरता पाएका छन् । सरकारको नीति तथा कार्यक्रममा समेटिएका बाँकेको सिक्टा सिँचाइ आयोजना, ग्रामीण विद्युतीकरण, औद्योगिक क्षेत्र तथा भन्सारलगायतका क्षेत्रमा बजेट विनियोजन भएको छ