२३ बैशाख २०८१, आइतबार
विकास

‘चम्पावती फुड्स फरेस्ट एण्ड रिसोर्ट’ निर्माण शुरु

खोटाङ, ९ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित सार्कीडाँडामा ‘चम्पावती फुड्सफरेस्ट एण्ड रिसोर्ट’ निर्माण शुरु गरिएको छ । बुइपाका चम्पावती माविका नाममा रहेको करीब ८० रोपनी खाली जग्गा सदुपयोग गर्दै आगामी दिनमा रिसोर्टका रुपमा विकास गर्ने उद्देश्यका साथ यस