२५ बैशाख २०८१, मंगलबार
विकास

कामको गति बढाएर राष्ट्रिय गौरवका सडक समयमै सम्पन्न गरिने

काठमाडौँ, १६ साउन । राष्ट्रिय गौरवका सडक आयोजनामा गत वर्ष कोभिड–१९ का कारण लक्ष्यभन्दा कम प्रगति देखिएपनि आगामी वर्षमा कामको गति बढाएर निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । विसं २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य लिइएको मध्यपहाडी र हुलाकी