६ असार २०८३, शनिबार
विकास

कोरोना कहरकै बीचमा विकास निर्माण धमाधम

दमौली, २६ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा विकास निर्माणको कामलाई तीव्रता दिइएको छ । कोरोना कहरकै बीचमा पनि फिरफिरेमा विभिन्न योजना निर्माणले गति लिएको हो । सङ्घ, प्रदेश र स्थानीय तहबाट बजेट विनियोजन भई निर्माण शुरु गरिएका योजनालाई समयमै