६ असार २०८३, शनिबार
विकास

प्रधानमन्त्री ओलीद्वारा दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन् । नेपाली सेनाको हेलीकोप्टर मार्फत कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले केही समयअघि उक्त औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन् । २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारले दैजी