१६ चैत्र २०८२, सोमबार
विकास

मनमोहनले शुरु गरेको औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री आज कञ्चनपुर जाँदै

काठमाडौं । कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम जाँदैछन् । २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारले दैजी छेला औद्योगिक क्षेत्रको थालनी गर्नका लागि बजेट विनियोजन गरेको थियो । प्रधानमन्त्री ओलीले बिहान साढे