२४ बैशाख २०८१, सोमबार
विकास

वडाका भवन निर्माण तीव्र

पोखरा, २५ जेठ । कास्की जिल्लाको मादी गाउँपालिकामा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माणले गति लिएको छ । बन्दाबन्दी जारी रहँदा यहाँका सात वडामा नयाँ कार्यालय भवन निर्माणलाई तीव्रताका साथ अघि बढाइएको हो । जिल्ला समन्वय समिति (जिसस) कास्कीको ६० प्रतिशत