१० भदौ २०८३, बुधबार
विकास

पुष्पलाल लोकमार्ग समयमै पूरा गर्न प्रभावकारी कदम चालिने

पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा जारी विवाद अन्त्य गर्न दुवै अध्यक्षको अहं भूमिका हुने भएकाले अध्यक्षद्वयको प्रतिवेदन सकेसम्म सचिवालयबाटै एकीकृत गर्ने प्रयास हुने बताउनुभएको छ । सदरमुकाम फिदिममा आज प्रेस सङ्गठन पाँचथरले आयोजना