१० भदौ २०८३, बुधबार
विकास

जनता आवास अन्तर्गत कटहरीमा १५ घर शिलान्यास

विराटनगर, २२ जेठ । मोरङको कटहरीमा जनता आवास कार्यक्रमअन्तर्गत १५ घर निर्माण गरिने भएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतको रु १५ लाख र जीवन विकास संस्थासँग सहकार्य गरेर घर निर्माण गर्न लागिएको हो । प्रदेश नं १ का सामाजिक