२५ बैशाख २०८१, मंगलबार
विकास

दाङमा सभागृह बन्दै

१४ असोज, घोराही । सरकारले शहरी विकास भवन निर्माण विभाग डिभिजन कार्यालयमार्फत दाङको घोराहीमा ठूलो लगानीमा बहुउद्देश्यीय सभागृह निर्माण गर्न थालेको छ । घोराही–१४ नयाँ बजारमा निर्माण थालिएको उक्त आधुनिक सभागृह रु २६ करोड ७७ लाख १८ हजार ९०३ को