५ आश्विन २०८१, शनिबार
लेखहरु

व्यासको तिङ्कर, छाङ्ग्रुमा ७ महिनादेखि स्काई टावर अवरुद्ध

दार्चुला । “म कहाँ आएर फसेँ, बेहाल भइसक्यो, एकाबिहानै फेसबुकको म्यासेन्जरमा आएको भिडियोकलमा सुनिएको आवाज हो यो ।” त्यो आवाज अरु कोही नभएर जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत लेखापाल भरतनाथ योगीको थियो । पाँच दिनअघि व्यासको छाङग्रुमा निर्माण हुने नेपाल