१२ मंसिर २०८१, बुधबार
लेखहरु

हाल नेपालमा देखिएको कोरोनाको डेल्टा भेरियन्ट कति खतरनाक ?

नेपाल, भारत लगायत धेरै देशमा फैलिएको र घातक किसिमको प्रजाति डेल्टा भेरिएन्ट ( जसलाई इन्डियन भेरिएन्ट भनिन्थ्यो ) त्यसको स्पाइक प्रोटिनमा उत्परिवर्तन भएर नयाँ स्वरूप बिकास भएको हो । यो प्रजाति युरोपमा मार्चमै देखिएको थियो । बेलायत, भारत, अमेरिका लगायत