२० बैशाख २०८१, बिहिबार
लेखहरु

हरितालिका तीज र नारी अधिकार

काठमाडौँ । “माइतबाट लिन आउँदा खुशी भइन्थ्यो, पिँजडाको चरी फुत्केसरी भइन्थ्यो” विवि अनुरागीको संगीत र पवित्रा रसाइलीको स्वरमा यो गीतले भनेझैँ तीज पर्व वर्षभरि सासु, सुसुरा, पति, नन्द, आमाजुका खटनमा गर्नुपर्ने कामका बोझहरुलाई थपक्कै बिसाएर स्वतन्त्र भइ माइती जान पाइने