५ जेष्ठ २०८१, शनिबार
लेखहरु

छुवाछूत यथावत् : पाइला पाइलामा जातीय विभेद

अमरगढी । जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ लागू भएको दश वर्ष वितिसक्दा समेत छुवाछूतका घटनामा कमी आउन सकेको छैन । दलितलाई व्यक्तिका घरमा मात्र होइन, देउताका मन्दिरमा पनि प्रवेश निषेध छ । सार्वजनिक धारामा पानी वर्जित छ,