७ बैशाख २०८१, शुक्रबार
लेखहरु

एमालेमा दुई भाई पोखरेलले बाजी मारे वरिष्ठ उपाध्यक्ष र महासचिव पद

सौराहा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा दुई पोखरेलले वरिष्ठ उपाध्यक्ष र महासचिवमा बाजी मरेका छन् । एमालेको जारी महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल निर्विरोध पदाधिकारी चयन भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले ती पदहरूमा