२१ जेष्ठ २०८२, बुधबार
लेखहरु

जीवन के हो ?

कतिपयले जीवनलाई एउटा संघर्षको गोरेटो मानेका छन् भने कतिले जीवनलाई मोजमस्तीको रुपमा लिएका छन् । हो वास्तवमा भन्ने हो भने जीवन भनेको आआफ्नो तरिकाले कसरी जीवन यापन गर्नेमा भर पर्छ । कतिको जीवन सुखमय हुन्छ भने कतिको दु:खमय हुन्छ ।