रेकी उपचार पद्धति र यसका फाइदाहरु
पृष्ठभूमि मानिस एउटा सामाजिक प्राणी हो । यो समाजमा विभिन्न जातजाती र विचारका मानिसहरु रहेका छन् । यसो भनिरहँदा यस प्रकृतिको काखमा स्थिर यो मानवको जीवन आजको वर्तमान परिवेशमा अत्यन्त कठिन समस्याहरुसंग जम्काभेट गरिरहनु पर्ने हुन्छ । आजका मानिसहरुको जीवन