२० भदौ २०८३, शनिबार
कला-साहित्य

मुक्तक

पिडाको बिचमा फुल्ने गर्छिन् नारी अरूको खुसीमा भुल्ने गर्छिन् नारी !! आफ्नो लागी कुनै आशा र चाह बिनै सबैको मन मनमै डुल्ने गर्छिन् नारी !!