१२ आश्विन २०८१, शनिबार
स्वास्थ्य

देशभर थप ७६४ जनामा कोरोना पुष्टि, १०३३ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९४६६ जनामा पिसिआर परिक्षण गर्दा ७१५ जना र १२२२ जनामा एन्टीजेन परिक्षण गर्दा ४९ जना गरी ७६४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका