१२ आश्विन २०८१, शनिबार
स्वास्थ्य

बिवाह गर्दा केटाकेटीको उमेरको फरक कति बर्ष हुनुपर्छ ?

विवाह दुई व्यक्तिहरूको सामाजिक, धार्मिक अथवा कानूनी रूपबाट एक अर्का संगै जीवन ब्यतित गर्ने सम्बन्ध हो । विवाहले दुइ परिबार बिच नया नाता सम्बन्ध जोड्ने काम गर्छ । मनुस्मृतिले विवाहलाई दुई आत्माबीचको पवित्र मिलन भनेको छ। आफूले चाहेर मात्र नहुने,