१२ आश्विन २०८१, शनिबार
स्वास्थ्य

हामीले यी कुराहरु सपनामा देख्यो भने शुभ फल प्राप्त हुन्छ !

मानिसहरु सपनामा विस्वास गर्नेहरु पनि धेरै हुन्छन् । कति मानिसहरु सपनामा देखेका कुराहरुलाई लिएर डराउने गर्छन् । धर्मशास्त्रहरुमा विश्वास गर्ने हो भने, कतिपय सपना त्यस्तो समयमा देखिन्छ, जुनबेला हाम्रो आत्मा र मस्तिष्क भगवानको समिपमा पुगेको हुन्छ । यस्तो बेला देखिने