६ बैशाख २०८१, बिहिबार

कपाल लामो बनाउने घरेलु उपायहरु


long hair

एजेन्सी, मानिसको आ-आफ्नै इच्छा,चाहनाहरु भएको हुन्छ । त्यस्तै गरी कपाल लामो बनाउनको लागि पनि आफ्नै चाहाना हुन्छ । प्राय कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ । प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ ।

घरेलु उपायहरु

१. अशुवाको रस
२. तोरीको तेल
३. प्याजको रस
४. प्याजका साथ मह
५. प्याजका साथ कागती
६. प्याज र अण्डाको सेतो भाग
७. प्याज र नरिवलको तेल
८. प्याजका साथ बियर
९. घिउकुमारीको तेल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !