१२ आश्विन २०८१, शनिबार
स्वास्थ्य

स्याउ खादाका फाइदाहरु

स्याउ खादाका फाइदाहरु १. पार्किंसन्स रोग लाग्नवाटट बचाउँछ । २. स्वस्थ दाँत राख्छ । ३. मधुमेह हुन दिँदैन । ४. मुटुलाई स्वस्थ राख्छ । ५. पित्तको पथरीवाट बच्न सकिन्छ । ६. क्यान्सरवाट बच्न सकिन्छ । ७. एल्जाइमर हुन दिदैन ।