१३ बैशाख २०८१, बिहिबार

अनारका औषधीय गुणहरु


anar

अनार एक फलफुल मध्ये स्वास्थ्यका लागि महत्वपूर्ण फल हो । जसको सेवनले मानिसको जीवनलाई स्वस्थकर बनाउन मद्धत गर्दछन् । एक हिसावले सबै फलफुल स्वास्थ्यको लागि महत्वपूर्ण नै हुन्छ । त्यो मध्ये अनार पनि एक हो । मानिसको जीवनमा अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक फल मानिन्छ । अनार खादा पनि निकै स्वादिलो हुन्छ र त्यसवाट त्यतिकै शक्ति प्राप्त हुन्छ । अनार सेवनले मानिसलाई स्वस्थकर र मजबुत बनाउदछ ।

अनार सेवनका केहि फाइदाहरु:

१. पेटलाई शान्त पार्छ
२. कलेजोको उपचार
३. छालालाई पनि फाईदा
४. रक्त अल्पतावाट जोगाउँछ
५. रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ
६. शरिरलाई शान्त बनाउँछ
७. क्यान्सर बिरोधी
८. पखला निको पार्छ
९. कोलेस्टोल घटाउँछ
१०. गर्भवती महिलालाई फाइदा
११. किड्नी जोगाउँछ
१२. धमनीको रक्षा
१३. यौन स्वास्थ्य मजबुत पार्छ
१४. उच्च रक्तचाप नियन्त्रण गर्छ जस्ता आदि ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !