२० बैशाख २०८१, बिहिबार
स्वास्थ्य

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार नाघ्यो

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार नाघेर ५००१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । नेपालमा पछिल्लो २४ घण्टामा